Sunday, March 10, 2019

सिमकार्डबाट कसरी सस्ताेमा Internet ।


 नमस्कार 
आज म दरै मिडिया हाउसको तर्फबाट लेख्दै छु ।
दरै उत्थान समाजको ६औं अधिवेसनमा हामीले युटियुबबाट लाइभ प्रशारण गर्दै छौ ।
हामीले लाइभ त गर्ने तर सिमकार्डबाट भिडीयो हेर्न सबैलाई नआउन सक्छ त्यसैले 
सस्तोमा कसरी हेर्न सकिन्छ भन्ने जानकारी दिन लागी रहेको छु । 
नमस्ते सिमकार्ड बाट १८ रू मा १ घण्टा
*1415# Call
 8 Call
 1call




एनसेलबाट रू २३ मा १ घण्टा
*17114# Call
2 call

नमस्तेकाे म्यासेज ढिला पनी हुन सक्छ ।

आजै तल लिंक दिएकाे च्यानल SUBSCRIBE गर्नु होला घन्टीको चिन्ह लाइ पनी क्लिक गर्नुहाेला किनकी
सबै भन्दा पहिले तपाईलाई लाइभको जानकारी आउने छ ।

लिंक Darai Media House

No comments:

Post a Comment