Posts

Showing posts from February, 2018

शेयरका लागि आवेदन दिँदा अनिवार्य पुग्न पर्ने मापदण्डहरू [यी जलविद्युतमा शेयर अवशर]

Image
रसुवागढी र साञ्जेन (साञ्जेन र माथिल्लो साञ्जेन) आयोजनाका लागि आगामी फागुन ११ गतेबाट प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी हुने भएको छ । यसमा सञ्चय कोषका कर्मचारी, सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था रहेको छ । निश्चित वर्गका लागि शेयर जारी गर्न लागिएको हुँदा योग्यता प्रमाणित गर्न सजिलोका लागि परिचयपत्र हेर्नुपर्ने सम्बन्धित आयोजना प्रमुखहरूले जानकारी दिए । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र दुवै साञ्जेन आयोजना अघि बढाइरहेको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडद्वारा बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । शेयरका लागि आवेदन दिँदा अनिवार्य रूपमा डिम्याट खाता नम्बर उल्लेख गर्नुपर्ने र सी–आस्बा प्रणालीमार्फत आवेदन गर्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि आवेदकहरूले सी–आस्बा सेवा प्रदान गर्ने बैङ्क तथा वित्तीय संस्थाबाट शेयरको फारम भर्नु पर्नेछ । रसुवागढीमा २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ पुस २० गतेसम्म सञ्चयकर्ताका रूपमा रहेका कर्मचारीले शेयर भर्न पाउनेछन् । त्यसैगरी २०६८ साल ...

हामीले सोचेकाे भन्द धेरै रमाइलो मानहुँ डाँडा ( तनहुँ दमाैली )

Image
अत्यन्त रमणिय स्थान मानुहुँ डाँडा  तल दमाैलीबाट देख्दा जस्तो देखीन्छ । त्यो भन्दा धेरै फरक रहेछ ।  तिन चार घण्टा त्यसै  बित्दो रहेछ । समय  बितेको पत्तो हुदैन रहेछ । फराकीलो चाैरहरू खुला ठाउ सानो  सानो डाँडा मिलेर एउटा डाँडा देखीने रहेछ । पछाडीको भाग के हाेला भन्ने लाग्छ । त्याे पनि हामीले साेचे भन्दा फरक छ । दक्षिण भागबाट कस्ताे देखिन्छ भन्नेकुरा हेर्नको लागी तलकाे भिडियाे मा क्लीक गर्नु हाेला ।  यो भिडियो मैले अफुले अफ्नै तरीकाले मैले सकेको गरेकाे छु । गल्तीमा माफ गर्नु हाेला ।  VIDEO