सिमकार्डबाट कसरी सस्ताेमा Internet ।
नमस्कार आज म दरै मिडिया हाउसको तर्फबाट लेख्दै छु । दरै उत्थान समाजको ६औं अधिवेसनमा हामीले युटियुबबाट लाइभ प्रशारण गर्दै छौ । हामीले लाइभ त गर्ने तर सिमकार्डबाट भिडीयो हेर्न सबैलाई नआउन सक्छ त्यसैले सस्तोमा कसरी हेर्न सकिन्छ भन्ने जानकारी दिन लागी रहेको छु । नमस्ते सिमकार्ड बाट १८ रू मा १ घण्टा *1415# Call 8 Call 1call एनसेलबाट रू २३ मा १ घण्टा *17114# Call 2 call नमस्तेकाे म्यासेज ढिला पनी हुन सक्छ । आजै तल लिंक दिएकाे च्यानल SUBSCRIBE गर्नु होला घन्टीको चिन्ह लाइ पनी क्लिक गर्नुहाेला किनकी सबै भन्दा पहिले तपाईलाई लाइभको जानकारी आउने छ । लिंक Darai Media House