Posts

Showing posts from March, 2018

नेपालमा अब निजी कम्पनीका जागिरेलाई पनि पेन्सन दिने ।

Image
तपाईं निजी कम्पनीमा काम गर्नुहुन्छ र जागिर छाडेपछि पेन्सन पाइदैन भन्ने चिन्ता छ ? अब चिन्ता नगर्नुहोस् । निजी कम्पनीमा काम गर्ने कामदार र स्वरोजगारलाई समेत पेन्सन दिने व्यवस्था गर्दैछ , कर्मचारी सञ्चयकोषले । कर्मचारी सञ्चयकोषका दीपक रौनियारका अनुसार कोषले यो आर्थिक वर्षको अन्त्यबाट यो स्किम सुरुवात गर्नेछ । सञ्चयकोषको स्किमअनुसार जागिरको अवधिमा कोषमा जम्मा गरेको रकम ५५ वर्ष उमेर पुगेपछि   पेन्सनको रुपमा लिन सकिनेछ । यस्तो रकम एकैपटक पनि निकाल्न मिल्ने रौनियार बताउँछन् । तर ५५ वर्ष पुग्नुअघि भने सञ्चयकर्ताले यस्तो रकम निकाल्न   पाउँदैनन् । उनले भने ‘ कति वर्ष सम्म पेन्सन खाने भनेर सञ्चयकर्ताले आफै घोषणा गर्नुपर्छ , बचत गरेको रकमको आधारमा पेन्सनको रकम तोकिनेछ । ५५ वर्ष नपुग्दै सदाका   लागि देशबाहिर जानु परेमा भने कोषले रकम फिर्ता दिन्छ । त्यस्तै शारीरिक तथा मानसिक अपाङ्गता भएमा पनि ५५ वर्ष नपुगी रकम फिर्ता लिन सकिन्छ । यो बाहेक अन्य परिस्थतिमा भने ५५ वर्ष नपुगी रकम फिर्ता पाइदैन । सञ्चयकर्ताले बीचमा रकम सञ्चय गर्न सकेन भने त्यस्तो रकम पनि ५५ वर्ष पुगेपछि मात्...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना Live

Image
Click Here Watching live  http://www.tvannapurna.com त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।    उद्दार कार्य जारी छ ।  विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ । www.onlinekhaber.com सावार

रसुवागढी र सान्जेनको सेयर किन्न डेढ लाख सञ्चयकर्ताको आवेदन ।

Image
रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न १ लाख ५७ हजार ७ सय ५६ सञ्चयकर्ताले आवेदन दिएका छन् । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटका सान्जेनका आयोजनाको सेयर खरिद गर्न उत्साहजनक आवेदन परेको हो । गत फागुन ११ गतेबाट बिक्री खुल्ला गरिएको दुवै कम्पनीको सेयर खरिद गर्न परेको आवेदनबाट ४ अर्ब ४८ करोड ५१ लाख ८० हजार ६ सय रुपैयाँ संकलन भएको छ । रसुवागढीले सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँबराबरको सेयर निष्कासन गरेकामा ७९ हजार ४ सय ७९ आवेदन परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । कम्पनीले सञ्चयकर्ताका लागि १ सय रुपैयाँ दरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गरेको छ । ४ अर्ब ४८ करोड ५१ लाख ८० हजार ६ सय रुपैयाँ संकलन, रसुवागढीमा साढे २ गुणा बढी आवेदन पर्यो कोइरालाका अनुसार आवेदनबाट ३ अर्ब १५ करोड ५१ लाख ८० हजार ६ सय रुपैयाँ संकलन भएको छ । सेयर खरिद गर्न संचयकर्ताबाट परेको आवेदन डेढ गुणाले बढी हो । अन्तिम चरणमा थप ५१ हजार आवेदन पर्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । यस्तै, सान्जेनको सेयर ...

नेपाल टेलिकमले माग्याे ठुलाे संख्यामा कर्मचारी ।

Image
नेपाल टेलिकमले माग्याे  ठुलाे संख्यामा कर्मचारी । अन्य जानकारीकाे लागि तल हेर्नु हाेला ।