Monday, June 4, 2018

नाेकरीबाट राजिनामा जादै हुनु हुन्छ भने साथमा हुनै पर्ने कागपत्र हरू ।

               
सरकारी नाेकरीबाट नाेकरी अबधी पुरा भएर जादै हुनुहुन्छ भने  तपार्इले बाेक्नै पर्ने कागजपत्रहरू के के हुन अाज जानकारी गराउन गर्इरहेकाे छु । जागीर खान जती सजिलाे हुन्छ नि छाेडन त्यति नै गाह्राे हुन्छ भन्ने भनार्इ सुनिन्छ  र याे बास्तमा हुन सक्छ  किनकी तपार्इले अाफुले बाेक्नु पर्ने कागजात बाेक्नु भएन भने ।
अाउनुहाेस के के चाहीने रहेछ ।

१ कार्यालयले दिने सम्पुर्ण पत्र हरू ।
२ नागरीकता ( अाफ्नाे र श्रीमतीकाे ) इच्छायकाे ब्यतिकाे  ।
३  बिवाहा दर्ता अथवा नाता प्रमाणित  इच्छायकाे ब्यतिकाे  ।
४ संचयकाेष लगाएत सबै कार्डहरू ।
५ अटाे साइजकाे फाेटाे  ६ वटा  पि पि साइजकाे ३ वटा ।
६  संचय काेषकाे कार्डकाे फाेटाेकपी ४ प्रती गरेर राख्नु हाेला  अन्य पनि फाेटाेकपी  गर्नु हाेला  ।
     तपार्इ नाेकरीबाट राजीनामा हुदा संचयकाेषमा काटिएकाे रकम अाउदै हुन सक्छ त्यसैले ५ ।७ महिना पछी         पुन चेक गर्न जानु हाेला । त्यसकाे लागी फाेटाेकपी चाहिन्छ ।
७  चेक अाउछ सबै अाफ्नाे खातामा जान्छ तर संचयकाेषकाे चेक  बैकमा दिदा  चेक र संचयकाेषकाे         फाेटाेकपी    साथमा दिनु हाेला ।
८  तपार्इकाे कार्यालयमा हुन्छ हालकाे पदमा बढुवा हुन भएकाे पत्र र  नियुती पत्र  ।

यसरी सम्पुर्ण तयारीका साथ जानु भयाे भने तपार्इलार्इ कुनै समस्या हुने छैन ।
अन्य  भएमा कमेन्ट बक्समा लेख्नु हाेला   र सबैलार्इ सेयर गर्नु हाेला ।

No comments:

Post a Comment