Popular posts from this blog
हामीले सोचेकाे भन्द धेरै रमाइलो मानहुँ डाँडा ( तनहुँ दमाैली )
अत्यन्त रमणिय स्थान मानुहुँ डाँडा तल दमाैलीबाट देख्दा जस्तो देखीन्छ । त्यो भन्दा धेरै फरक रहेछ । तिन चार घण्टा त्यसै बित्दो रहेछ । समय बितेको पत्तो हुदैन रहेछ । फराकीलो चाैरहरू खुला ठाउ सानो सानो डाँडा मिलेर एउटा डाँडा देखीने रहेछ । पछाडीको भाग के हाेला भन्ने लाग्छ । त्याे पनि हामीले साेचे भन्दा फरक छ । दक्षिण भागबाट कस्ताे देखिन्छ भन्नेकुरा हेर्नको लागी तलकाे भिडियाे मा क्लीक गर्नु हाेला । यो भिडियो मैले अफुले अफ्नै तरीकाले मैले सकेको गरेकाे छु । गल्तीमा माफ गर्नु हाेला । VIDEO
सिमकार्डबाट कसरी सस्ताेमा Internet ।
नमस्कार आज म दरै मिडिया हाउसको तर्फबाट लेख्दै छु । दरै उत्थान समाजको ६औं अधिवेसनमा हामीले युटियुबबाट लाइभ प्रशारण गर्दै छौ । हामीले लाइभ त गर्ने तर सिमकार्डबाट भिडीयो हेर्न सबैलाई नआउन सक्छ त्यसैले सस्तोमा कसरी हेर्न सकिन्छ भन्ने जानकारी दिन लागी रहेको छु । नमस्ते सिमकार्ड बाट १८ रू मा १ घण्टा *1415# Call 8 Call 1call एनसेलबाट रू २३ मा १ घण्टा *17114# Call 2 call नमस्तेकाे म्यासेज ढिला पनी हुन सक्छ । आजै तल लिंक दिएकाे च्यानल SUBSCRIBE गर्नु होला घन्टीको चिन्ह लाइ पनी क्लिक गर्नुहाेला किनकी सबै भन्दा पहिले तपाईलाई लाइभको जानकारी आउने छ । लिंक Darai Media House

Comments
Post a Comment