अत्यन्त रमणिय स्थान मानुहुँ डाँडा तल दमाैलीबाट देख्दा जस्तो देखीन्छ । त्यो भन्दा धेरै फरक रहेछ । तिन चार घण्टा त्यसै बित्दो रहेछ । समय बितेको पत्तो हुदैन रहेछ । फराकीलो चाैरहरू खुला ठाउ सानो सानो डाँडा मिलेर एउटा डाँडा देखीने रहेछ । पछाडीको भाग के हाेला भन्ने लाग्छ । त्याे पनि हामीले साेचे भन्दा फरक छ । दक्षिण भागबाट कस्ताे देखिन्छ भन्नेकुरा हेर्नको लागी तलकाे भिडियाे मा क्लीक गर्नु हाेला ।
यो भिडियो मैले अफुले अफ्नै तरीकाले मैले सकेको गरेकाे छु । गल्तीमा माफ गर्नु हाेला ।
VIDEO
Very Nice, Manahun Dada.... gift of nature itself...
ReplyDelete