याे सन्सारमा सबैलार्इ केहि गरू जस्ताे लाग्छ । सबैलार्इ सफलता प्राप्त हुदैन । त्यसकाे लागि पनि दिन अाउनु पर्ने हाेला । त्याे दिन अाउला नअाउला कामहरू गर्दै जानु पर्दछ भन्ने लाग्छ जति सकिन्छ जस्ताे सकिन्छ । काम गर्न छोडनु हुन्न भन्ने लाग्छ मलार्इ त्यसै गरी दोस्रो गीतको रूपमा मैले अफ्नै भाषाको गीत लिएर अएकाे छु ।
स्वर , शब्द र संगित मेरो अफ्नै छ
बिशेषा सहयाेगी साथी हुनु हुन्छ शब्दमा सहयाेग र भिडियोमा पुरै उहाँ काे देन छ । मैले धेरै धेरै धन्यबाद नदिरहन सक्दीन म खड्ग दरार्इ जि लार्इ ।
एरेन्जर ः कमल साैरब
रेकडिष्ट ः राजकुमार बगर
भिडियाे हेर्नुहाेस् ।

No comments:
Post a Comment