Posts

सिमकार्डबाट कसरी सस्ताेमा Internet ।

Image
  नमस्कार  आज म दरै मिडिया हाउसको तर्फबाट लेख्दै छु । दरै उत्थान समाजको ६औं अधिवेसनमा हामीले युटियुबबाट लाइभ प्रशारण गर्दै छौ । हामीले लाइभ त गर्ने तर सिमकार्डबाट भिडीयो हेर्न सबैलाई नआउन सक्छ त्यसैले  सस्तोमा कसरी हेर्न सकिन्छ भन्ने जानकारी दिन लागी रहेको छु ।  नमस्ते सिमकार्ड बाट १८ रू मा १ घण्टा *1415# Call  8 Call  1call एनसेलबाट रू २३ मा १ घण्टा *17114# Call 2 call नमस्तेकाे म्यासेज ढिला पनी हुन सक्छ । आजै तल लिंक दिएकाे च्यानल SUBSCRIBE गर्नु होला घन्टीको चिन्ह लाइ पनी क्लिक गर्नुहाेला किनकी सबै भन्दा पहिले तपाईलाई लाइभको जानकारी आउने छ । लिंक Darai Media House

सरबत्र भाइरल भएको सारूखान र मोटु पत्लुको शाह्रै राम्रो क्यारीकेचर ।

Image
सुिटङको क्रममा फेला परेका लुकेर बसेका नेपालका हिरा अाज यो भिडियो मार्फत अाउदै हुनु हन्छ । यदी हेर्नु भएकाे छैन भने हेर्नु हाेला ।                                                                 भिडियो ।

तनहुँ जलविद्युत् अयोजनाको काम २ महिनाभित्र सुरु हुने ।

Image
१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौता दुई महिनाभित्र हुने भएको छ । एसियाली विकास बैंक (एडीबी) ले केही दिनभित्र ठेक्कासम्बन्धी कागजात स्वीकृत गर्ने हुँदा सम्झौता तयारी गरिएको हो ।  दुई महिनाभित्र सम्झौता गरी आगामी मंसिरदेखि आयोजनास्थलमा काम सुरु गर्ने तयारी थालिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । “एडीबीले प्याकेज १ र २ को ठेक्कासम्बन्धी कागजात अर्थात् कम्पनी छनोटको स्वीकृत केही दिनभित्र दिन्छ,” उनले भने, “आवश्यक स्वीकृति प्राप्त हुनासाथ सम्झौता हुन्छ ।”  कम्पनीले आयोजना आवास, आवश्यक विद्युत् व्यवस्थापनलगायत निर्माणको पूर्वतयारी पूरा गरेको छ । थिकेका अनुसार तेस्रो प्याकेज अर्थात् प्रसारणलाइन निर्माणको ठेक्काका लागि आशयपत्र माग गरिएको र असारसम्म सम्झौता हुनेछ । ३ वटै प्याकेजको काम समानान्तररूपमा गर्ने गरी तयारी भइरहेको पनि उनले बताए । नेपाल विद्युत् प्राधिकरणसँग केही दिनअघि आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) मा प्रारम्भिक हस्ताक्षर भएको छ ।  ५ करोड रुपैयाँ बैंक ग्यारेन्टी जम्मा गरेपछि यसै साता पीपीएमा अन्तिम ह...

नाेकरीबाट राजिनामा जादै हुनु हुन्छ भने साथमा हुनै पर्ने कागपत्र हरू ।

Image
                सरकारी नाेकरीबाट नाेकरी अबधी पुरा भएर जादै हुनुहुन्छ भने  तपार्इले बाेक्नै पर्ने कागजपत्रहरू के के हुन अाज जानकारी गराउन गर्इरहेकाे छु । जागीर खान जती सजिलाे हुन्छ नि छाेडन त्यति नै गाह्राे हुन्छ भन्ने भनार्इ सुनिन्छ  र याे बास्तमा हुन सक्छ  किनकी तपार्इले अाफुले बाेक्नु पर्ने कागजात बाेक्नु भएन भने । अाउनुहाेस के के चाहीने रहेछ । १ कार्यालयले दिने सम्पुर्ण पत्र हरू । २ नागरीकता ( अाफ्नाे र श्रीमतीकाे ) इच्छायकाे ब्यतिकाे  । ३  बिवाहा दर्ता अथवा नाता प्रमाणित  इच्छायकाे ब्यतिकाे  । ४ संचयकाेष लगाएत सबै कार्डहरू । ५ अटाे साइजकाे फाेटाे  ६ वटा  पि पि साइजकाे ३ वटा । ६  संचय काेषकाे कार्डकाे फाेटाेकपी ४ प्रती गरेर राख्नु हाेला  अन्य पनि फाेटाेकपी  गर्नु हाेला  ।      तपार्इ नाेकरीबाट राजीनामा हुदा संचयकाेषमा काटिएकाे रकम अाउदै हुन सक्छ त्यसैले ५ ।७ महिना पछी         पुन चेक गर्न जानु हाेला । त्यसकाे लागी फाेटाेकपी...

बच्चालार्इ कसरी अनुशासित बनाउने ?

Image
तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा खेल्नमात्र खोज्छ र कुनै दिन स्कुलमा शिक्षकको पिटाइ पनि खान्छ भन्ने सुन्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ ? कहिले खान नमानेर, कुनै चिज मागेर र अझ कहिले त अरू बच्चासँंग झगडा गरेर दिक्क बनाएको बेला उसलाई अनुशासनमा राख्न तपाईंले अनेक उपाय लगाउने गर्नुभएकै होला । बच्चाले भनेको किन मान्दैन भन्ने सोच्नुभएको छ ? एक–दुई वर्षसम्म बच्चा तपाईंसंँग निर्भर हुने गथ्र्याे । उमेर बढ्दै गएपछि उसको आफ्नोपन बढ्दै जान्छ, अनि स्वतन्त्रतामा आनन्दित र अझ बढी सुरक्षित महसुस गर्न थाल्छ । केही हदसम्म उसमा विद्रोही भावना पनि आइसकेको हुन्छ । अझ महत्त्वपूर्ण कुरा त ऊ आफ्नो संवेगलाई नियन्त्रण गर्न बल्ल सिक्न थालेको हुन्छ । त्यसका लागि समय लाग्छ र निरन्तर अभ्यास पनि चाहिन्छ । बच्चाले भनेको नमान्दा हामीलाई रिस उठ्न सक्छ । कहिलेकाहीं त हामी रिस नियन्त्रण गर्न सक्दैनौं र बच्चालाई सजाय दिन्छौं । यो राम्रो हैन भन्ने हामीलाई थाहा छ । के गर्न सक्छौं त यस्ता...

पानी खाने जार कसरी बनाइन्छ हेर्नु होला

Image
CLICK THIS VIDEO

सनराइज बैंकको बोनस पाउन कसले तिर्नुपर्छ कर ?

Image
सनराइज बैंक(SRBL)  ले २०७३ माघ २९ गतेपश्चात साधारण सभाका लागि सेयरधनी किताब बन्द भएको मिति (गत कात्तिक १२ गते) सम्म सेयर खरिद गरेर कायम रहेका सेयरधनीले बोनस प्राप्त गर्न कर तिर्नुपर्ने जनाएको छ । सेयर अभौतिकिकरण गरेका र बोनसको कर तिर्नु नपर्ने सेयरधनीलाई भने सभाबाट पारित १५ प्रतिशत बोनस सेयरधनीको हितग्राही खातामा पठाइसकेको बैंकले जनाएकाे छ । कर तिर्नुपर्ने सेयरधनीले बोनस सेयरको कर बापतको ५ प्रतिशतले हुने रकम सनराइज बैंकको खाता नम्बर ०६९०३७१११४७०१००२ मा जम्मा गरेको रसिद पेश गरे पश्चात मात्र बोनस सेयर हितग्राही खातामा जम्मा गरिने बताएको छ । बैंककाे १० औं बार्षिक साधारण सभाले गत अार्थिक बर्षकाे नाफाबाट सेयरधनीलार्इ १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । हालसम्म पनि भौतिक सेयर ग्रहण गरेका सेयरधनीले यस बैंकको सेयर रजिष्ट्रार सनराइज क्यापिटल तथा कुनै निक्षेप सदस्य तथा वित्तिय संस्थाबाट डिम्याट खाता खोलेर सेयर अभौतिकिकरण गरेपश्चात मात्र बोनस वितरण हुने बैंकले जनाएको छ । बैंकले वितरण गरेको बोनस सेयर चैत २८ गते नेप्सेमा सूचीकृत भएको थियो । merolagani.com...